Logo Color

जनता मा.वि. भुतपुर्व विद्यार्थी मन्च

प्रदेश नम्बर १, सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ लोखिम स्थित श्री जनता माध्यमिक विद्यालयमा अध्ययन गरी स्वदेश तथा विदेशमा विभिन्न पेशा र व्यवसायमा संलग्न भुतपुर्व विद्यार्थीहरुलाई एकीकृत गर्दै उनीहरुको ज्ञान, सीप, क्षमता र सम्भावनाहरुलाई जनता माध्यमिक विद्यालय र समग्र लोखिमको विकास र उन्नयनमा उपयोग गर्ने उद्देश्यले अभिप्रेरित भई “जनता माध्यमिक विद्यालय भुतपूर्व विद्यार्थी मञ्च” को स्थापना गरिएको हो । यो संस्था जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा २०७७ भाद्र १ गते संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएको छ ।संस्थाको दर्ता नम्बर ७३६ रहेको छ ।

(Executive Committe) कार्य समिति

Ram-Kiran-Rai copy

Ram Kiran Rai

President

Duti Man Rai

Vice-President

Nabindra Rai

Secretary

Ngawang Tenji Sherpa

Vice – Secretary

Shabda Rai

Title

Treasurer

Tek Man Tamang

Member

Hari Prasad Rai

Member

Homa Prakash Rai

Member

Dhan Bahadur Tamang

Member

Anisha Tamang

Member

Aruna Tamang

Member

Binod Rai

Member