जनता मावि भूतपूर्व विद्यार्थी मञ्चद्धारा १० लाख रुपैयाँ सहयोग

SEE उत्तिर्ण विद्यार्थीहरुलाई शैक्षिक परामर्श कार्यक्रम 2077

जनता माध्यमिक भुतपुर्ब विद्यार्थी मंच

शिक्षा नै संसारको सबै भन्दा शक्तिशाली हतियार हो जुन संसार बदल्न प्रयोग गर्न सकिन्छ।

– नेल्सन मण्डेला

Donors – दाताहरु 

Kaji Tamang copy

श्री काजी तामाङ

सोलुदुधकुण्ड न.पा.-४, पुलबगर खोलाघारी, सोलुखुम्बु स्थायी ठेगाना भएका श्री एल.के. निर्माण सेवाका प्रोपाइटर एवम युवा व्यवसायी श्री काजी तामाङ ज्युले रु. १००,०००/- (अक्षरुपी एक लाख रुपैयाँ) प्रदान गर्नु भएको छ ।

100 000 /-
lakpa dorji sherpa

श्री लाक्पा दोर्जी शेर्पा

थुलुङ दुधकोशी गा.पा.-९, कुरीमा लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल तीनचुलि काठमाडौ बस्नुहुने पर्यटन व्यवसायी एवम् समाजसेवी श्री लाक्पा दोर्जी शेर्पा ज्युले रु. ५०,१०५/- (अक्षरुपी पचास हजार एक सय पचास रुपैयाँ) प्रदान गर्नु भएको छ ।

50 150 /-

श्री ललित बहादुर राई

थुलुङ दुधकोशी गा.पा.-५, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भएका श्री रावा कन्स्ट्रक्सन प्रा.लि.का प्रोपाइटर एवम युवा नेता श्री ललित बहादुर राई ज्युले रु. ५०,०००/- (अक्षरुपी पचास हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

50 000 /-

बाली विज्ञान शिक्षा सञ्चालनार्थ जनता मावि भूतपूर्व विद्यार्थी मञ्चद्धारा १० लाख रुपैयाँ सहयोग

जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्चले बाली विज्ञान शिक्षा सञ्चालनका लागि १० लाख रुपैयाँ …

पुरा पढ्नुहोस