थुलुङ दुधकोशी गाउँपालिका-९, लोखिम, सोलुखुम्बुमा रहेको श्री जनता मा.वि. मा समुदाय स्तरबाट सुरुवात भएको तीन वर्षे Diploma in Agriculture/Plant science को पढाईलाई व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्न विध्यालयको समन्वयमा भुतपुर्व विध्यार्थी मंचको संयोजनमा स्थापना गर्न लागिएको अक्षयकोष (Fund) खडा गरिएको छ।

Donors – दाताहरु

Kaji Tamang

श्री काजी तामाङ

सोलुदुधकुण्ड न.पा.-४, पुलबगर खोलाघारी, सोलुखुम्बु स्थायी ठेगाना भएका श्री एल.के. निर्माण सेवाका प्रोपाइटर एवम युवा व्यवसायी श्री काजी तामाङ ज्युले रु. १००,०००/- (अक्षरुपी एक लाख रुपैयाँ) प्रदान गर्नु भएको छ ।

रु. 100,000 /-
lakpa dorji sherpa

श्री लाक्पा दोर्जी शेर्पा

थुलुङ दुधकोशी गा.पा.-९, कुरीमा लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल तीनचुलि काठमाडौ बस्नुहुने पर्यटन व्यवसायी एवम् समाजसेवी श्री लाक्पा दोर्जी शेर्पा ज्युले रु. ५०,१०५/- (अक्षरुपी पचास हजार एक सय पचास रुपैयाँ) प्रदान गर्नु भएको छ ।

50, 105 /-

श्री ललित बहादुर राई

थुलुङ दुधकोशी गा.पा.-५, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भएका श्री रावा कन्स्ट्रक्सन प्रा.लि.का प्रोपाइटर एवम युवा नेता श्री ललित बहादुर राई ज्युले रु. ५०,०००/- (अक्षरुपी पचास हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

50,000 /-
Ambirkaji Rai

श्री अम्बिरकाजी कुलुङ

महाकुलुङ गा.पा.-३,छेस्काम, सोलुखुम्बु स्थायी ठेगाना भएका विध्यार्थी नेता एवम युवा व्यवसायी श्री अम्बिरकाजी कुलुङ ज्युले रु. ५०,०००/- (अक्षरुपी पचास हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

50,000 /-
Sunil Dipta Rai

श्री सुनिल दिप्त राई

नेचासल्यान गा.पा.-२, सोलुखुम्बु स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा रहनु भएका कवि एवम गीतकार श्री सुनिल दिप्त राई ज्युले रु. २५,०००/- (अक्षरुपी पचिस हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

25 000 /-
Dip Kirati

श्री दीप किराती

महाकुलुङ गा.पा.-४, गुदेल, सोलुखुम्बु स्थायी ठेगाना भएका युवा नेता एवम व्यवसायी श्री दीप किराती ज्युले रु. २५,०००/- (अक्षरुपी पचिस हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

25 000 /-

श्री भोजराज कार्की

थुलुङ दुधकोशी गा.पा.-७, देउसा, सोलुखुम्बु स्थायी ठेगाना भई हाल सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जमा Station Manager को रूपमा कार्यरत श्री भोजराज कार्की ज्युले रु. २०,२००/- (अक्षरुपी बीस हजार दुई सय रुपैयाँ) प्रदान गर्नु भएको छ ।

20 200 /-
Bharuman Khaling

श्री भारुमान खालिङ राई

माप्य दुधकोशी गा.पा.-५, काकु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल पुर्वाधार विकास कार्यालय, ओखलढुंगामा सब-ईन्जिनियार पदमा कार्यरत श्री भारुमान खालिङ राई ज्युले रु. १५,०००/- (अक्षरुपी पन्ध्र हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

15 000 /-

श्री लामा बाबु शेर्पा

थुलुङ दुधकोशी गा.पा.-९, बागुर लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल काठमाडौमा बस्नुहुने पर्यटन व्यवसायी/Mountain Guide श्री लामा बाबु शेर्पा ज्युले रु. १०,०५०/- (अक्षरुपी दश हजार पचास रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 050
Namgyal Sherpa

श्री नाम्गेल शेर्पा

थुलुङ दुधकोशी गा.पा.-९, कुरीमा लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल काठमाडौमा बस्नुहुने पर्यटन व्यवसायी, Youngest Everest Summiter श्री नाम्गेल शेर्पा ज्युले रु. १०,०५०/- (अक्षरुपी दश हजार पचास रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 050 /-

श्री मिङमाछिरी शेर्पा

सोलुदुधकुण्ड न.पा.-१०, टाप्टिङ, सोलुखुम्बुका वडा अध्यक्ष श्री मिङमाछिरी शेर्पा ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री नुरु शेर्पा

महाकुलुङ गा.पा.-५, सोलुखुम्बु स्थायी ठेगाना भएका घ्याङ्खर्क चौरी फार्मका संचालक/युवा व्यवसायी श्री नुरु शेर्पा ज्युले रु. ५,५५५/- (अक्षरुपी पाच हजार पाच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5555 /-

श्री आङ दोर्जी शेर्पा

थुलुङ दुधकोशी गा.पा.-९, बागुर लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल काठमाडौ बस्नुहुने पर्यटन व्यवसायी/ Trekking and Mountain Guide श्री आङ दोर्जी शेर्पा ज्युले रु. ५,५००/- (अक्षरुपी पाच हजार पाच सय रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5500 /-

श्री ङावङ सोनाम शेर्पा

थुलुङ दुधकोशी गा.पा.-९, योनाम लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भएका कृषि तथा पशुपालन व्यवसायी श्री ङावङ सोनाम शेर्पा ज्युले रु. ५,०५०/- (अक्षरुपी पाच हजार पचास रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5050 /-

श्री लाक्पा गेलु शेर्पा

थुलुङ दुधकोशी गा.पा.-९, सक्फर्मा लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जिल्ला आयोजना कार्यान्वयन ईकाइ, सोलुखुम्बु अन्तर्गत महाकुलुङ गाउँपालिकामा Assistant Sub-Engineer पदमा कार्यरत श्री लाक्पा गेलु शेर्पा ज्युले रु. ५,०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5000 /-
Tshering Sherpa

श्री छिरिङ तेन्जिङ शेर्पा

थुलुङ दुधकोशी गा.पा.-९, योनाम लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भएका धर्मडाडा शेर्पा समाजका संस्थापक अध्यक्ष, समाजसेवी, व्यवसायी तथा लामुडाडा आ.वि. का वि.व्य.स. अध्यक्ष श्री छिरिङ तेन्जिङ शेर्पा ज्युले रु. 10100/- (अक्षरुपी दश हजार एक सय रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10100 /-
bikram Limbu

श्री बिक्रम लिम्बु

म्याङ्लुङ न.पा.-७, तेह्रथुम स्थायी ठेगाना भई हाल अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर, काठमाडौमा Immigration officer पदमा कार्यरत श्री बिक्रम लिम्बु ज्युले रु. ५,०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री नवराज खालिङ राई

माप्य दुधकोशी गा.पा.-७, काकु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल श्री हिमालय मा.वि. हाकुला, वाकुमा प्र.अ. को रुपमा कार्यरत कुशल शिक्षक, समाजसेवी श्री नवराज खालिङ राई ज्युले रु. २५,०००/- (अक्षरुपी पचिस हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

25 000 /-

श्री बिल्ला खालिङ राई

माप्य दुधकोशी गा.पा.-४, काकु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जापानमा रहनु भएका श्री बिल्ला खालिङ राई ज्युले रु. २०,०००/- (अक्षरुपी बिस हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

20 000 /-

श्री पेम्बा शेर्पा

लिखुपिके गा.पा.-७, सोलुखुम्बु स्थायी ठेगाना भई हाल काठमाडौंमा रहनु भएका TAAN का IT officer श्री पेम्बा शेर्पा ज्युले रु. ५,०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री मन्दिरा राई

थुलुङ दुधकोशी गा.पा.-६, मुलिदेल सोलुखुम्बु स्थायी ठेगाना भई हाल श्री विरेन्द्रोदय मा.वि. मुक्लिमा कार्यरत शिक्षिका श्री मन्दिरा राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री जित नारायण काशिछवा

चागुनारायण न.पा.-५, भक्तपुर स्थायी ठेगाना भई हाल झापा स्थित जनताको तटबन्ध कार्यक्रम (आयोजना)मा कार्यरत ईन्जिनियार श्री जित नारायण काशिछवा ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री लोकेन्द्र राई

यस विध्यालयका भुतपुर्व विध्यार्थी थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल चिशंखुगढी गाउँपालिका, ओखलढुंगामा Assistant Sub-Engineer पदमा कार्यरत श्री लोकेन्द्र राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री मोहन कुमारी बस्नेत

सोलुदुधकुण्ड न.पा.-५, सल्लेरी सोलुखुम्बु स्थायी ठेगाना भएका समाजसेवी, महिलानेतृ एवम् नेकपा जिल्ला कमिटी सदस्य श्री मोहन कुमारी बस्नेत ज्युले रु. ५,०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री चुडामणि के.सी.

थुलुङ दुधकोशी गा.पा.-७, देउसा, सोलुखुम्बु स्थायी ठेगाना भई हाल श्री दुधकौशिका मा.वि. रनेममा कार्यरत शिक्षक श्री चुडामणि के.सी. ज्युले रु. ५,०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-
yogya Prasad rai

श्री योग्य प्रसाद राई

 थुलुङ दुधकोशी गा.पा.-२, कागेल, सोलुखुम्बु स्थायी ठेगाना भई हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेश न. १ बिराटनगरमा कार्यरत लेखा अधिकृत श्री योग्य प्रसाद राई ज्युले रु. १०,१०१/- (अक्षरुपी दश हजार एक सय एक रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 101 /-

श्री सीता थुलुङ

दिक्तेल रुपाकोट मझुवागढी न.पा.-१४ बुइपा, खोटाङ स्थायी ठेगाना भई हाल श्री पञ्च मा.वि दिक्तेलमा कार्यरत शिक्षिका श्री सीता थुलुङ ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

श्री माया शेर्पा

सोलुदुधकुण्ड न.पा.-५ सल्लेरी, सोलुखुम्बु स्थायी ठेगाना भई हाल श्री जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार), सोलुखुम्बुमा कार्यरत राष्ट्र सेवक एवम् स्वार्णिम सारथी संस्थाका अध्यक्ष श्री माया शेर्पा ज्युले रु. ५,००५/- (अक्षरुपी पाच हजार पाच रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 005 /-

श्री अनिता बस्नेत

लिखुपिके गा.पा.-२, सोलुखुम्बु स्थायी ठेगाना भई हाल लिखुपिके गाउँपालिका, सोलुखुम्बुमा कार्यरत नायब प्राविधिक सहायक श्री अनिता बस्नेत ज्युले रु. ५,०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री आश कुमार राई “शिशिर”

माप्य दुधकोशी गा.पा.-१, जुभिङ, सोलुखुम्बु स्थायी ठेगाना भएका Jyubus Construction का प्रोपाइटर, नेकपा जिल्ला कमिटी सोलुखुम्बु सचिवालय सदस्य, युवा नेता श्री आश कुमार राई “शिशिर” ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री नवदीप राई

पुर्ख्यौली घर पंचन, सोलुखुम्बु, बिराटनगर महानगरपालिका-१३, मोरङ स्थायी ठेगाना भई हाल नौकुण्ड गाउँपालिका, रसुवामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत श्री नवदीप राई ज्युले रु. ११,१,११/- (अक्षरुपी एघार हजार एक सय एघार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

11 111 /-

श्री प्रकाश खालिङ राई

माप्य दुधकोशी गा.पा.-२, बासा, सोलुखुम्बु, स्थायी ठेगाना भएका शिखरपोष्ट मिडिया ग्रुपका अध्यक्ष श्री प्रकाश खालिङ राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री पशुपति पोखरेल

दिक्तेल रुपाकोट मझुवागढी न.पा.-१५ बिजयखर्क, खोटाङ स्थायी ठेगाना भई हाल संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, काठमाडौमा कार्यरत कुशल राष्ट्र सेवक नायब सुब्बा श्री पशुपति पोखरेल ज्युले रु. ११,१११/- (अक्षरुपी एघार हजार एक सय एघार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

11 111 /-

श्री बिनिता राई

यस विध्यालयका भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु, स्थायी ठेगाना भई PHASE Nepal Project मा कार्यरत Staff Nurse श्री बिनिता राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

श्री सुमित्रा राई

 महाकुलुङ गा.पा.-४ गुदेल, सोलुखुम्बु, स्थायी ठेगाना भई सामुदायिक स्वास्थ्य इकाई, देउसा, सोलुखुम्बुमा कार्यरत स्वास्थ्यकर्मी (AHW) श्री सुमित्रा राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री खगेन्द्र वन

ऐसेलुखर्क गा.पा.-५ महेश्वरी बनगाउ, खोटाङ स्थायी ठेगाना भएका अाइएमई जनरल ईन्स्याेरेन्स लि. शाखा कार्यालय साेलुखुम्बुका शाखा प्रबन्धक तथा नेपाल दशनामी समाजका जिल्ला कार्य समितिका सचिव श्री खगेन्द्र वन ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री उमेश श्रेष्ठ

थुलुङ दुधकोशी गा.पा.-१ नेले, सोलुखुम्बु स्थायी ठेगाना भएका युवा व्यवसायी एवम् युवा राजनीतिकर्मी श्री उमेश श्रेष्ठ ज्युले रु. ५,१००/- (अक्षरुपी पाँच हजार एक सय रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5100 /-

श्री छत्र बहादुर खड्का

सोलुदुधकुण्ड न.पा.-५ सल्लेरी, सोलुखुम्बु श्री छत्र बहादुर खड्का ज्युले रु. ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 555 /-

श्री वीरउदास श्रेष्ठ

सोलुदुधकुण्ड न.पा.-७, गार्मा, सोलुखुम्बु स्थायी भएका नेकपा जिल्ला कमिटी सोलुखुम्बुका सचिवालय सदस्य, युवा नेता एवम् कानुन व्यवसायी श्री वीरउदास श्रेष्ठ ज्युले रु. ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 555 /-

श्री डोल्मा शेर्पा

सोलुदुधकुण्ड न.पा.-७, गार्मा, सोलुखुम्बु स्थायी ठेगाना भई खुम्बुपासाङल्हामु गाउँपालिकामा कार्यरत MIS अपरेटर श्री डोल्मा शेर्पा ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री सुरेखा थुलुङ राई

बौद्ध, काठमाडौ स्थायी ठेगाना भई बेलायत रहनु भएका श्री सुरेखा थुलुङ राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

श्री शिखर श्रेष्ठ ‘गजरकोटे’

घिरिङ गाउँपालिका-१, तनहूँ स्थायी ठेगाना भई हाल हिमाली संचार प्रा.लि. द्धारा संचालित हिमाल एफ.एम. ९०.२ मेगाहर्ज, सोलुखुम्बुको स्टेशन म्यानेजरको रुपमा कार्यरत संचारकर्मी, लोकसंगीतकर्मी श्री शिखर श्रेष्ठ ‘गजरकोटे’ ज्युले रु. ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 555 /-

श्री दल कुमारी राई

यस विध्यालयका भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल कतारमा रहनु हुने श्री दल कुमारी राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री मिना राई

दिप्रुङ चुईचुम्म गा.पा.-७, टेम्मा, खोटाङ, स्थायी ठेगाना भई हाल जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन), दिक्तेल, खोटाङमा कार्यरत Asst. Sub-Engineer श्री मिना राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री संगिता थुलुङ राई

थुलुङ दुधकोशी गा.पा.-६, मुलिदेल, सोलुखुम्बु स्थायी ठेगाना भई हाल प्रदेश योजना आयोग, प्रदेश न.१, बिराटनगरमा कार्यरत शाखा अधिकृत संगिता थुलुङ राई ज्युले रु. ७,०००/- (अक्षरुपी सात हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

7 000 /-

श्री जुनिता मगर

 माप्य दुधकोशी गा.पा.-६, वाकु, सोलुखुम्बु स्थायी ठेगाना भएका नेकपा सोलुखुम्बुका प्रखर महिला नेतृ, माप्य दुधकोशी गाउँपालिकाका श्रद्धेय उपाध्यक्ष जुनिता मगर ज्युले रु. २०,०००/- (अक्षरुपी बीस हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

20 000 /-

श्री वन्दना राई

केपिलाशगढी गा.पा.-१, फेदी, खोटाङ स्थायी ठेगाना हाल याक अनुवाशिंक श्रोत केन्द्र, स्वाङबोचे, सोलुखुम्बुमा कार्यरत नायब पशु सेवा प्राविधिक श्री वन्दना राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री गीता राई

यस विध्यालयका भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल साईप्रसमा रहनु हुने श्री गीता राई ज्युले रु. १०,५००/- (अक्षरुपी दश हजार पाँच सय रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 500 /-

श्री काली बहादुर रावत

 तिला गाउँपालिका-८, मालिकठाँटा, जुम्ला स्थायी ठेगाना भई हाल थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बुमा कार्यरत कुशल राष्ट्रसेवक सह-लेखापाल श्री काली बहादुर रावत ज्युले रु. २५,५५५/- (अक्षरुपी पचिस हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ । 

25 555 /-

श्री सुमन थुलुङ राई

थुलुङ दुधकोशी गा.पा.-६, मुलिदेल, सोलुखुम्बु स्थायी ठेगाना भई हाल थुलुङ दुधकोशी गाउँपालिकामा कार्यरत रोजगार संयोजक श्री सुमन थुलुङ राई ज्युले रु. १०,५५५/- (अक्षरुपी दश हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 555 /-

श्री दापासा शेर्पा

सोलुदुधकुण्ड नगरपालिकाका पूर्व सूचना प्रविधि अधिकृत एवम् हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा MIS Trainer को रुपमा कार्यरत IT Engineer श्री दापासा शेर्पा ज्युले रु. ७,०००/- (अक्षरुपी सात हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

7 000 /-

श्री मुना राई

थुलुङ दुधकोशी गा.पा.-५, जुबु, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल साईप्रसमा रहनु हुने श्री मुना राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

श्री कृष्ण श्रेष्ठ

सोताङ गा.पा.-५, सोलुखुम्बु, स्थायी ठेगाना भएका श्री कृष्ण श्रेष्ठ ज्युले रु. ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5555 /-

श्री सुन्दर तामाङ (विजय)

खुम्बुपासाङल्हामु गा.पा.-२, सोलुखुम्बु, स्थायी ठेगाना भएका रिकोट कन्स्ट्रक्सनका प्रोपाईटर
श्री सुन्दर तामाङ (विजय) ज्युले रु. ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5555 /-

श्री दावातेन्जी लामा

सोलुदुधकुण्ड न.पा.-७, सोलुखुम्बु, स्थायी ठेगाना भएका नेकपाका युवा नेता, व्यवसायी एवम् समाजसेवी श्री दावातेन्जी लामा ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री राजेश बाबु किराती

थुलुङ दुधकोशी गा.पा.-८, देउसा, सोलुखुम्बु, स्थायी ठेगाना भएका नेकपाका युवा नेता एवम् समाजसेवी श्री राजेश बाबु किराती ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री प्रदिप राई (माईकल)

यस विध्यालयका भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय, रानी विराटनगरमा कार्यरत प्रहरी जवान श्री प्रदिप राई (माईकल) ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री शशिकला राई

थुलुङ दुधकोशी गा.पा.-३, पंचन, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल साइप्रसमा रहनुहुने श्री शशिकला राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

विराज रजान मगर

माप्य दुधकोशी गा.पा.-२, अधेरी, सोलुखुम्बु, स्थायी ठेगाना भएका युवा निर्माण व्यवसायी विराज रजान मगर ज्युले रु. ७,०००/- (अक्षरुपी सात हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

7 000 /-

श्री कुबीर खालिङ राई

माप्य दुधकोशी गा.पा.-२, बासा, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल श्री चन्द्रोदय आधारभुत विध्यालय, बासामा कार्यरत शिक्षक श्री कुबीर खालिङ राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री पुष्पादेवी खालिङ राई

माप्य दुधकोशी गा.पा.-२, बासा, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल श्री चन्द्रोदय आधारभुत विध्यालय, बासामा कार्यरत शिक्षिका श्री पुष्पादेवी खालिङ राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000/-

श्री शशिकला खालिङ राई

माप्य दुधकोशी गा.पा.-२, बासा, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल श्री चन्द्रोदय आधारभुत विध्यालय, बासामा कार्यरत शिक्षिका श्री शशिकला खालिङ राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

श्री रसु राई

थुलुङ दुधकोशी गा.पा.-४, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल साइप्रसमा रहनुहुने रसु राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री राज कुमार खड्का

सोलुदुधकुण्ड न.पा.-५, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल श्री जिल्ला आयोजना कार्यान्वयन इकाई, सोलुखुम्बुमा कार्यरत श्री राज कुमार खड्का ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री देवान राई

यस विध्यालयका भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल सशस्त्र प्रहरी बल, नेपाल ६ न. गण हेडक्वाटर, राजविराज, सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान देवान राई ज्युले रु. ६,०००/- (अक्षरुपी छ हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

6 000 /-

श्री दीपेश राई

यस विध्यालयका भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल १ नम्बर प्रदेश दङ्ग नियन्त्रण प्रहरी गण, दुबही, सुनसरी कार्यरत प्रहरी जवान दीपेश राई ज्युले रु. ७,०००/- (अक्षरुपी सात हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

7 000 /-

श्री प्रदीप खालिङ राई

 माप्य दुधकोशी गा.पा.-२, बासा, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल श्री चन्द्रोदय आधारभुत विध्यालय, बासामा कार्यरत शिक्षक श्री प्रदीप खालिङ राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

श्री रेणुकला राई

 थुलुङ दुधकोशी गा.पा.-७, देउसा, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल सामुदायिक स्वास्थ्य इकाई, देउसामा कार्यरत श्री रेणुकला राई ज्युले रु. ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 555 /-

श्री सुमन कार्की

चौदण्डीगढी न.पा.-१०, हडिया, उदयपुर, स्थायी ठेगाना भई हाल थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बुमा कार्यरत कुशल राष्ट्रसेवक खरिदार श्री सुमन कार्की ज्युले रु. १०,५५५/- (अक्षरुपी दश हजार पाच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 555 /-

श्री हिमाली नाछिरिङ राई

सोताङ गा.पा.-३, सोलुखुम्बु, स्थायी ठेगाना भएका श्री हिमाली नाछिरिङ राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री सन कुमार तामाङ

यस विध्यालयका भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु, स्थायी ठेगाना भएका नेकपाका युवा नेता एवम् समाजसेवी श्री सन कुमार तामाङ ज्युले रु. २०,०००/- (अक्षरुपी बीस हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

20 000/-

श्री सुदीप कटवाल

सिद्दिचरण न.पा.-१, तलुवा गणेशथान, ओखलढुंगा स्थायी ठेगाना हाल ठिमी भक्तपुर बस्नुहुने Web Developer श्री सुदीप कटवाल ज्युले रु. ५,०५०/- (अक्षरुपी पाँच हजार पचास रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5050 /-

श्री रामकाजी तामाङ

थुलुङ दुधकोशी गा.पा.-९, चन्दने लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल USA मा रहनु भएका श्री रामकाजी तामाङ ज्युले रु. २०,०२०/- (अक्षरुपी बीस हजार बीस रुपैयाँ) प्रदान गर्नु भएको छ ।

20 020 /-

श्री विजेता राई

थुलुङ दुधकोशी गा.पा.-४, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जापानमा रहनु भएका श्री विजेता राई ज्युले रु. २५०००/- (अक्षरुपी पचिस हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

25 000 /-

श्री अर्जुन गुरुङ

थुलुङ दुधकोशी गा.पा.-४,जुबु, सोलुखुम्बु स्थायी ठेगागा भएका युवा व्यवसायी श्री अर्जुन गुरुङ ज्युले रु. ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 555 /-

श्री अर्थीमाया तामाङ

यस विध्यालयका भुतपुर्व विध्यार्थी, सोलुदुधकुण्ड न.पा.-९, गोराखानी, सोलुखुम्बु स्थायी ठेगाना भई हाल खुम्बुपासाङल्हामु गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा संयोजक श्री अर्थीमाया तामाङ ज्युले रु. ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 555 /-

श्री आङकाजी

थुलुङ दुधकोशी गा.पा.-८,मासेप देउसा, सोलुखुम्बु स्थायी ठेगागा भई हाल नेपाली सेनामा कार्यरत श्री आङकाजी ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री होमा कट्टेल

 नेचासल्यान गा.पा.-४, सोलुखुम्बु स्थायी ठेगागा भई हाल श्री दुधकुण्ड आ.वि. फाप्लुमा प्रधानाध्यापकको रूपमा कार्यरत शिक्षिका श्री होमा कट्टेल ज्युले रु. ५,००५/- (अक्षरुपी पाँच हजार पाँच रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 005 /-

श्री डिल्ली राई

यस विध्यालयका भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी भई हाल मलेसियामा रहनुहुने श्री डिल्ली राई ज्युले रु. ६,०००/- (अक्षरुपी छ हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

6 000 /-

श्री पासाङ डोमा शेर्पा

  यस विध्यालयका भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, कुरिमा लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल साइप्रसमा रहनुहुने श्री पासाङ डोमा शेर्पा ज्युले रु. १५,५५५/- (अक्षरुपी पन्ध्र हजार पाच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ । 

15 555 /-

श्री प्रमिश नाछिरिङ

 सोताङ गा.पा.-५, सोलुखुम्बु स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा रहनुहुने गीतकार तथा मोडल श्री प्रमिश नाछिरिङ ज्युले रु. ५,५५५/- (अक्षरुपी पाँच हजार पाच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 555 /-

श्री कमला मगर

माप्य दुधकोशी गा.पा.-६, वाकु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल खुम्बुपासाङल्हामु गा. पा.वडा न. १ बुप्सामा स्थित श्री सगरमाथा सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत अ.न.मी. श्री कमला मगर ज्युले रु. ५,०५०/- (अक्षरुपी पाँच हजार पाच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5050 /-

श्री कमला राई

 थुलुङ दुधकोशी गा.पा.-४, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल साइप्रसमा रहनुहुने श्री कमला राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री श्याम गुरुङ

भोटेकोसी गा.पा.-३, नादिङ, सिन्धुपाल्चोक स्थायी ठेगाना भएका श्री श्याम गुरुङ ज्युले रु. ११०००/- (अक्षरुपी एघार हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

11 000 /-

श्री बन्दना राई

थुलुङ दुधकोशी गा.पा.-७, देउसा, सोलुखुम्बु स्थायी ठेगाना भई हाल स्वास्थ्य चौकी देउसामा कार्यरत अ.न.मी. श्री बन्दना राई ज्युले रु. ५०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री प्रशान्त राई

माप्य दुधकोशी गा.पा.-२,बासा, सोलुखुम्बु, स्थायी ठेगाना भई हाल पुर्व क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय, विराटनगरमा कार्यरत प्रहरी जवान श्री प्रशान्त राई ज्युले रु. ६,०००/- (अक्षरुपी छ हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

6 000 /-

श्री मनिका बाहिङ राई

नेचासल्यान गा.पा.-१, सोलुखुम्बु स्थायी ठेगाना भई हाल साइप्रसमा रहनुहुने मनिका बाहिङ राई ज्युले रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री बादल कुलुङ

महाकुलुङ गा.पा.-१, सोलुखुम्बु स्थायी ठेगाना भई हाल महाकुलुङ गाउँपालिकामा कार्यरत श्री बादल कुलुङ ज्युले रु. ६,५५५/- (अक्षरुपी छ हजार पाच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ । 

6 555 /-

श्री गंगा राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल कतारमा रहनुहुने गंगा राई ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री मछिन्द्र कुलुङ

महाकुलुङ गा.पा.-२, सोलुखुम्बु स्थायी ठेगाना भएका पर्यटन व्यवसायी श्री मछिन्द्र कुलुङ ज्युले रु. ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5000 /-

श्री राज तामाङ

अजिरकोट गा.पा.-२, खरिबोट खिम्पु, गोरखा स्थायी ठेगाना भई हाल अजिरकोट गाउँपालिकामा कार्यरत IT Officer श्री राज तामाङ ज्युले रु. ५,०५०/- (अक्षरुपी पाँच हजार पचास रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5050 /-

श्री अम्बिका राई

माप्य दुधकोशी गा.पा.-६, सोलुखुम्बु स्थायी ठेगाना भई हाल सल्लेरीमा रहनुहुने होटल व्यवसायी श्री अम्बिका राई ज्युले रु. ५०१५/- (अक्षरुपी पाँच हजार पन्ध्र रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5015 /-

श्री अरुणा श्रेष्ठ

सोलुदुधकुण्ड न.पा.-७, सोलुखुम्बु स्थायी ठेगाना भई स्वास्थ्य चौकी कागेलमा कार्यरत स्वास्थ्यकर्मी श्री अरुणा श्रेष्ठ ज्युले रु.५०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री कामीङिमा शेर्पा

 लिखुपिके गा.पा.-१, सोलुखुम्बु स्थायी ठेगाना भएका व्यवासयी, समाजसेवी,नेकपा लिखुपिके सचिवालय सदस्य श्री कामीङिमा शेर्पा ज्युले रु ११,१११/- (अक्षरुपी एघार हजार एक सय एघार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

11 111 /-

श्री जित्न जनम राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भएका श्री जित्न जनम राई ज्युले रु ६,७८९/- (अक्षरुपी छ हजार सात सय उनानब्बे रुपैयाँ) प्रदान गर्नु भएको छ । 

6 789 /-

श्री टोलनाथ ढुंगाना

माप्य दुधकोशी गा.पा.-४, काकु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल दुधकोशी आ.वि. मा कार्यरत शिक्षक तथा नेपाल शिक्षक संघ पालिका उपाध्यक्ष श्री टोलनाथ ढुंगाना ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री फुरा तामाङ

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल दोहा कतारमा रहनुहुने श्री फुरा तामाङ ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री शारदा राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल कतारमा रहनुहुने श्री शारदा राई ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री चतुरधन राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल मलेसियामा रहनुहुने श्री चतुरधन राई ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री प्रकाश खड्का

 लिखुपिके गा.पा.-५, सोलुखुम्बु स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा रहनुहुने श्री प्रकाश खड्का ज्युले रु ७,०००/- (अक्षरुपी सात हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

7 000 /-

श्री भोगेन्द्र खनाल

सोलुदुधकुण्ड न.पा.-५, सोलुखुम्बु स्थायी ठेगाना भएका व्यवसायी श्री भोगेन्द्र खनाल ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री तिमोथी कुलुङ

महाकुलुङ गा.पा.-४,सोलुखुम्बु स्थायी ठेगाना भएका महाकुलुङ बहुउद्देश्यीय सहकारी संस्था लि. का प्रवन्धक श्री तिमोथी कुलुङ ज्युले रु ५०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री अजय ठटाल

महाकुलुङ गा.पा.-३,सोलुखुम्बु स्थायी ठेगाना भएका युवा व्यवसायी एवम् नेता श्री अजय ठटाल ज्युले रु ५०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री सन बहादुर राई

 साकेला गा.पा.-२,खोटाङ स्थायी ठेगाना भई हाल साइप्रसमा रहनुहुने श्री सन बहादुर राई ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

श्री कविता राना मगर

सोलुदुधकुण्ड न.पा.-१०, टप्टिङ सोलुखुम्बु स्थायी ठेगाना भई हाल जापानमा रहनुहुने श्री कविता राना मगर ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री टुक्ति शेर्पा

सोलुदुधकुण्ड न.पा.-१०, टप्टिङ सोलुखुम्बु स्थायी ठेगाना भई हाल Immigration office, TIA मा कार्यरत Immigration officer श्री टुक्ति शेर्पा ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

श्री हस्त राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल मलेसियामा रहनुहुने श्री हस्त राई ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 000 /-

श्री उत्तम श्रेष्ठ

सुनकोशी गा.पा.-८, ओखलढुंगा स्थायी ठेगाना भएका श्री उत्तम श्रेष्ठ ज्युले रु ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 555 /-

श्री जयकुबिर कुलुङ

महाकुलुङ गा.पा.-४, सोलुखुम्बु स्थायी ठेगाना भएका महकुलुङ गाउँपालिका ४ न. वडा अध्यक्ष श्री जयकुबिर कुलुङ ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री दीपक किराती

थुलुङ दुधकोशी गा.पा.-७, देउसा, सोलुखुम्बु स्थायी ठेगाना भएका Thulung construction का प्रोपाइटर श्री दीपक किराती ज्युले रु ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5 555 /-

श्री अनिता राई

 नेचासल्न्यान गा. पा.-५ सोलुखुम्बु स्थायी ठेगाना भएका सोलु सुपर गानो इन्टरप्राइजेजका संचालक श्री अनिता राई ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री देवेन्द्र राई

खादबारी नगरपालिका, संखुवासभा स्थायी ठेगाना भई हाल सिगापुर प्रहरीमा कार्यरत श्री देवेन्द्र राई ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 000 /-

श्री बिनिता राई

माप्य दुधकोशी गा.पा.-४, सोलुखुम्बु स्थायी ठेगाना भई हाल महाकुलुङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी श्री बिनिता राई ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5 000 /-

श्री भक्त कुबिर राई

थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल मलेसियामा रहनुहुने श्री भक्त कुबिर राई ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री मणि कुमार राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल फ्रान्समा French Army मा कार्यरत श्री मणि कुमार राई ज्युले रु ५०,०००/- (अक्षरुपी पचास हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

50 000 /-

श्री सुवास राई

 विराटनगर म.न.पा.-८, मोरङ स्थायी ठेगाना भई हाल ग्रामीण सडक संजाल सुधार आयोजना, झापामा कार्यरत इन्जिनियर श्री सुवास राई ज्युले रु ११,०००/- (अक्षरुपी एघार हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

11 000 /-

श्री प्रेम बहादुर राई

थुलुङ दुधकोशी गा.पा.-४, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल मोरङ जिल्ला अदालतमा कार्यरत कुशल राष्ट्र सेवक नायब सुब्बा श्री प्रेम बहादुर राई ज्युले रु ५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5555 /-

श्री गौतम सागर राई

सोताङ गा.पा.-,सोलुखुम्बु स्थायी ठेगाना भई हाल Colorado, USA बस्नुहुने Hamro Awaz online TV का MD एवं कवि श्री गौतम सागर राई ज्युले रु १५,०००/- (अक्षरुपी पन्ध्र हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

25 000 /-

श्री रमिला मगर

सोलुदुधकुण्ड न.पा.-८, आङपाङ, सोलुखुम्बु स्थायी ठेगाना भई हाल साइप्रसमा रहनुहुने श्री रमिला मगर ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5000 /-

श्री संजय योन्जन

काभ्रेपलान्चोक स्थायी ठेगाना भई हाल न्युयोर्क,अमेरिका बस्नुहुने श्री संजय योन्जन ज्युले रु ५,९७०/- (अक्षरुपी पाँच हजार नौ सय सत्तती रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5970 /-

श्री प्रकाश राई

थुलुङ दुधकोशी गा.पा.-४, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भएका युवा व्यवसायी श्री प्रकाश राई ज्युले रु १०,५००/- (अक्षरुपी दश हजार पाँच सय रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10 500 /-

श्री हेमकला गुरुङ

थुलुङ दुधकोशी गा.पा.-४, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल भर्जिनिया, अमेरिका बस्नुहुने श्री हेमकला गुरुङ ज्युले रु ११,५००/- (अक्षरुपी एघार हजार पाँच सय रुपैयाँ) प्रदान गर्नु भएको छ ।

11 500 /-

श्री अनुशा मगर

सोलु दुधकुण्ड नगरपालिका १ टाक्सिन्दु स्थायी घर भै हाल महाकुलुङ गाउपालिका छेस्काम हेल्थ पाेष्टमा कार्यरत स्वास्थ्यकर्मी अनुशा मगरज्यूले रु ५०००/- (अक्षरुपी पाँच हजार रुपैया) प्रदान गर्नु भएको छ । 

5000 /-

श्री जुनामाया राई

थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जनता मा.वि.मा कार्यरत शिक्षिका श्री जुनामाया राई ज्युले रु २५,०००/- (अक्षरुपी पचिस हजार रुपैयाँ) प्रदान गर्नु भएको छ

25 000 /-

श्री लक्ष्मी कुमारी राई

थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जनप्रीय आ.वि. लोखिममा कार्यरत शिक्षिका श्री लक्ष्मी कुमारी राई ज्युले रु १५,०००/- (अक्षरुपी पन्ध्र हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

15 000 /-

श्री दीपक कट्टेल

इटहरी उप.म.न.पा.-११, सुनसरी स्थायी ठेगाना भई हाल जनता मा.वि.लोखिममा कार्यरत शिक्षक श्री दीपक कट्टेल ज्युले रु १५,०००/- (अक्षरुपी पन्ध्र हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

15 000 /-

श्री भुवन भट्ट

 भिमदत्त न.पा.-६, कंचनपुर स्थायी ठेगाना भई हाल जनता मा.वि.लोखिममा तीन वर्षे बाली विज्ञानको Program Coordinator श्री भुवन भट्ट ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10000 /-

श्री निर्मला राई

थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जनता मा.वि.मा कार्यरत शिक्षिका श्री निर्मला राई ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10000 /-

श्री प्रदीप उपाध्याय

पुनर्वास न.पा.-, कंचनपुर स्थायी ठेगाना भई हाल जनता मा.वि.मा कार्यरत शिक्षक श्री प्रदीप उपाध्याय ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

10 000 /-

श्री दिपेन्द्र राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल Poland मा बस्नुहुने श्री दिपेन्द्र राई ज्युले रु १५,०००/- (अक्षरुपी पन्ध्र हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

Read More

श्री टंकराम राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जनता मा.वि.मा कार्यरत शिक्षक श्री टंकराम राई ज्युले रु १५,०००/- (अक्षरुपी पन्ध्र हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

15000 /-

श्री देवकला राई

Ex Student, सोताङ गा.पा.-५, सोलुखुम्बु स्थायी ठेगाना भई हाल स्वास्थ्य केन्द्र पावैमा कार्यरत अ.न.मी. श्री देवकला राई ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री लक्ष्मी कुमारी तामाङ

थुलुङ दुधकोशी गा.पा.-५, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जनता मा.वि.मा कार्यरत शिक्षिका श्री लक्ष्मी कुमारी तामाङ ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री रोल कुमार बस्नेत

थुलुङ दुधकोशी गा.पा.-५, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल महेन्द्रज्योति मा.वि.चौरीखर्कमा कार्यरत शिक्षक श्री रोल कुमार बस्नेत ज्युले रु ५,१००/- (अक्षरुपी पाच हजार एक सय रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5100 /-

श्री पुनित कुमार मण्डल

डाक्नेश्वरी न.पा.-७, ब्रम्हपुर, सप्तरी स्थायी ठेगाना भई हाल जनता मा.वि.मा कार्यरत शिक्षक श्री पुनित कुमार मण्डल ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री पुर्णराज राई

थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जनता मा.वि.मा कार्यरत श्री पुर्णराज राई ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5000 /-

श्री बल बहादुर राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल जनता मा.वि.मा कार्यरत श्री बल बहादुर राई ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री नर बहादुर राई

 थुलुङ दुधकोशी गा.पा.-४, जुबु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल कतारमा रहनुहुने श्री नर बहादुर राई ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री धनरुपा राई र श्री शरण कुमार राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-६, मुक्लि, सोलुखुम्बु स्थायी ठेगाना भई हाल विरेन्द्रोदय मा.वि. मुक्लिमा कार्यरत शिक्षिका श्री धनरुपा राई तथा थुलुङ दुधकोशी गाउँपालिकामा कार्यरत अ.स.इन्जिनियर श्री शरण कुमार राई ज्युले रु ३०,०००/- (अक्षरुपी तीस हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

30 000/-

श्री विनोद आचार्य

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भै हाल माप्य दुधकोशी गाउपालिमा कार्यरत राष्ट्र सेवक कर्मचारी (योजना शाखा प्रमुख) श्री विनोद आचार्यज्यूले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैया) प्रदान गर्नु भएको छ ।

10000/-

श्री भक्त बहादुर तामाङ

थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल साउदी अरेबियामा रहनुहुने श्री भक्त बहादुर तामाङ ज्यूले रु १०,५५५/- (अक्षरुपी दश हजार पाँच सय पचपन्न रुपैया) प्रदान गर्नु भएको छ । 

10555/-

श्री सृष्टिना राई

सोलुदुधकुण्ड न.पा.-१, टाक्सिन्दु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल साइप्रसमा रहनुहुने श्री सृष्टिना राई ज्यूले रु ५०००/- (अक्षरुपी पाँच हजार रुपैया) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री हरी कुलुङ

महाकुलुङ गा.पा.-३, सोलुखुम्बु स्थायी ठेगाना भई हाल धनकुटा नगरपालिकामा पाँचौ तहमा कार्यरत श्री हरी कुलुङ ज्यूले रु ५०००/- (अक्षरुपी पाँच हजार रुपैया) प्रदान गर्नु भएको छ । 

5000 /-

श्री हरी बाहिङ

नेचासल्यान गा.पा.-२, सोलुखुम्बु स्थायी ठेगाना भई हाल श्री रामपुर आ.वि. माप्य दुधकोशी-४, काकुमा कार्यरत शिक्षक श्री हरी बाहिङ ज्यूले रु ५०००/- (अक्षरुपी पाँच हजार रुपैया) प्रदान गर्नु भएको छ । 

5000 /-

श्री विश्व राई तथा सोनी राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल Winchester, UK बस्नुहुने श्री विश्व राई तथा सोनी राई ज्युले रु ५५,५५५/- (अक्षरुपी पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) प्रदान गर्नु भएको छ ।

55555 /-

श्री पुष्पकला राई

माप्य दुधकोशी गा.पा.-६, वाकु, सोलुखुम्बु स्थायी ठेगाना भई हाल साइप्रसमा रहनुहुने श्री पुष्पकला राई ज्यूले रु ५०००/- (अक्षरुपी पाँच हजार रुपैया) प्रदान गर्नु भएको छ । 

5000 /-

श्री मेनुकला राई तथा गणेश राई

सोताङ गाउँपालिका, सोलुखुम्बु स्थायी घर भई हाल बेलायत बस्नुहुने श्री मेनुकला राई तथा गणेश राई ज्यूले रु १५,११५/- (अक्षरुपी पन्ध्र हजार एक सय पन्ध्र रुपैया) प्रदान गर्नु भएको छ । 

15115 /-

श्री मनिच कुमार दनुवार

कटारी न.पा.-७, उदयपुर स्थायी ठेगाना भई हाल नेपाल प्रहरीमा कार्यरत श्री मनिच कुमार दनुवार ज्यूले रु ६०००/- (अक्षरुपी छ हजार रुपैया) प्रदान गर्नु भएको छ । 

6000 /-

श्री प्रेम बहादुर मगर

सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका ८ वागम निवासी युवा निर्माण ब्यवसायी श्री प्रेम बहादुर मगरज्यूले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैया) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री भावना राई

सोलु दुधकुण्ड न. पा.-१, टाक्सिन्दु, सोलुखुम्बु स्थायी ठेगाना भैइ हाल साइप्रसमा बस्नुहुने श्री भावना राई ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैया) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री लंका तामाङ

थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भई हाल दुबाई बस्नुहुने श्री लंका तामाङ ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10000 /-

श्री ज्याङ्मे शेर्पा

सोलु दुधकुण्ड न. पा.-७, गार्मा, सोलुखुम्बु स्थायी ठेगाना भैइ हाल USA मा बस्नुहुने श्री ज्याङ्मे शेर्पा ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैया) प्रदान गर्नु भएको छ । 

5000 /-

श्री अमिर विश्वकर्म

रावावेशी गा.पा.-२, खोटाङ स्थायी ठेगाना भैइ हाल खार्पा हेल्थ पोष्टमा कार्यरत अ. हे. व. श्री अमिर विश्वकर्म ज्युले रु ५,०००/- (अक्षरुपी पाँच हजार रुपैया) प्रदान गर्नु भएको छ ।

5000 /-

श्री दिनेश नाछिरिङ राई

सोताङ गा.पा.-४, सोलुखुम्बु स्थायी ठेगाना भै हाल दक्षिण कोरिया बस्नुहुने गायक तथा मोडल श्री दिनेश नाछिरिङ राई ज्युले रु ६,०००/- (अक्षरुपी छ हजार रुपैया) प्रदान गर्नु भएको छ । 

6000 /-

श्री जीवन राई

थुलुङ दुधकोशी गा.पा.-३, सोलुखुम्बु स्थायी ठेगाना भै हाल दक्षिण कोरिया बस्नुहुने श्री जीवन राई ज्युले रु ५,०००/- (अक्षरुपी पाच हजार रुपैया) प्रदान गर्नु भएको छ । 

5000 /-

श्री रुपनारायण राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भै हाल नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठान, गार्मा, सोलुखुम्बुमा कार्यरत Assistant Sub-Engineer श्री रुपनारायण राई ज्युले रु १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) प्रदान गर्नु भएको छ । 

10000 /-

श्री सुरेश राई

भुतपुर्व विध्यार्थी, थुलुङ दुधकोशी गा.पा.-९, लोखिम, सोलुखुम्बु स्थायी ठेगाना भै हाल थुलुङ दुधकोशी गाउपालिकामा कार्यरत Veterinary Junior Technician Assistant श्री सुरेश राई ज्युले रु १५,०००/- (अक्षरुपी पन्ध्र हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

15000 /-

श्री भुपाल रेग्मी मगर

माप्य दुधकोशी गा.पा.-६, वाप्सा, सोलुखुम्बु स्थायी ठेगाना भएका श्री नेप्लिज नेपाल कन्स्ट्रक्सन प्रा. लि. का प्रोपाईटर श्री भुपाल रेग्मी मगर ज्युले रु २५,००५/- (अक्षरुपी पचिस हजार पाच रुपैयाँ) प्रदान गर्नु भएको छ । 

25005 /-

श्री डिकशेर राई

माप्य दुधकोशी गा.पा.-५, काकु, सोलुखुम्बु स्थायी ठेगाना भएका श्री रामपुर आ.वि. आ. वि. काकुका वि.व्य.स. अध्यक्ष श्री डिकशेर राई ज्युले रु ५०५०/- (अक्षरुपी पाच हजार पचास रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5050 /-

श्री दावा तथा मिङ्मार शेर्पा

माप्य दुधकोशी गा.पा.-४, काकु, सोलुखुम्बु स्थायी ठेगाना भएका श्री दावा तथा मिङ्मार शेर्पा ज्युले रु ५०५०/- (अक्षरुपी पाच हजार पचास रुपैयाँ) प्रदान गर्नु भएको छ । 

5050/-

गौरव राई तथा दिव्य खालिङ

माप्य दुधकोशी गा.पा.-६, वाकु, सोलुखुम्बु स्थायी ठेगाना भएका नेकपा जिल्ला कमिटि सदस्य एवम् माप्य दुधकोशी गाउपालिका अध्यक्ष श्री गौरव राई तथा दिव्य खालिङ ज्युले रु ११,१११/- (अक्षरुपी एघार हजार एक सय एघार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

11111/-

श्री सुजता तामाङ

सोलुदुधकुण्ड न.पा.-६, सोलुखुम्बु स्थायी ठेगाना भएका मिडियाकर्मी, सोलुखुम्बुका BBC संवाददाता श्री सुजता तामाङ ज्युले रु ५००५/- (अक्षरुपी पाच हजार पाच रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5005 /-

श्री बलराम राई

जन्तेढुंगा गा.पा.-६, निगालबास, खोटाङ स्थायी ठेगाना भएका राष्ट्रिय बाणिज्य बैंक, बाक्सिलाका शाखा प्रबन्धक श्री बलराम राई ज्युले रु ५०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5000/-

श्री महेश राई

 ईलाम न.पा.-३, पुवामझुवा, ईलाम स्थायी ठेगाना भै हाल सन्दकपुर गाउपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री महेश राई ज्युले रु ५०००/- (अक्षरुपी पाच हजार रुपैयाँ) प्रदान गर्नु भएको छ ।

5000 /-