शैक्षिक परामर्श कार्यक्रमको झलकहरु जनता माध्यमिक विद्यालयबाट SEE उत्तिर्ण विद्यार्थी एवम् अन्य सरोकारवालाहरुलाई आफ्नो रुचि र संभावना अनुसार गन्तव्य पहिचानमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक परामर्श कार्यक्रमको झलकहरु। कार्यक्रम लोखिम र जुबुमा गरिएको हो। Educational Orientation Program held in Lokhim and Jubu for SEE passed out students September 8, 2020 ActivitiesJanataExLeave a comment