Blog

बाली विज्ञान शिक्षा सञ्चालनार्थ जनता मावि भूतपूर्व विद्यार्थी मञ्चद्धारा १० लाख रुपैयाँ सहयोग

जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्चले बाली विज्ञान शिक्षा सञ्चालनका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग रकम संकलन गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ । मञ्चले शनिबार काठमाडौंमा सम्पन्न आफ्नो पहिलो वार्षिक साधारण सभा समारोहबीच जनता माविका प्रधानाध्यापक हस्तबहादुर राईलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद हेमकुमार राई (सुरबीर)को प्रमुख आतिथ्यता तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको विशेष आतिथ्यता, गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष भुपालसिं राई, नेपाल सरकारका शाखा अधिकृत अविलाल राईलगायतको आतिथ्यतामा सम्पन्न समारोहबीच मञ्चका अध्यक्ष राम किरण राईले विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई सो चेक हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाको विशेष पहलमा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ को जनता माध्यमिक विद्यालयमा बाली विज्ञान विषयमा अध्यापन गराउने निश्चित भएपछि मञ्चले स्वतस्फुर्त रुपमा आर्थिक अभियान गरेर उक्त रकम संकलन गरेको थियो ।

गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी गत शैक्षिक सत्रबाट ३ वर्षे बाली विज्ञान पढाइ सुरु गरेको हो । तीन वर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र सरह मान्यता प्रदान गरेको छ ।

साधारण सभामा बोल्ने वक्ताहरुले प्राविधिक शिक्षालय आजको आवश्यकता भएको औल्याउँदै यसको गुणस्तरीयतामा जोड दिएका थिए ।

जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्चले बाली विज्ञान शिक्षा सञ्चालनका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग रकम संकलन गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ । मञ्चले शनिबार काठमाडौंमा सम्पन्न आफ्नो पहिलो वार्षिक साधारण सभा समारोहबीच जनता माविका प्रधानाध्यापक हस्तबहादुर राईलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद हेमकुमार राई (सुरबीर)को प्रमुख आतिथ्यता तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको विशेष आतिथ्यता, गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष भुपालसिं राई, नेपाल सरकारका शाखा अधिकृत अविलाल राईलगायतको आतिथ्यतामा सम्पन्न समारोहबीच मञ्चका अध्यक्ष राम किरण राईले विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाको विशेष पहलमा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ को जनता माध्यमिक विद्यालयमा बाली विज्ञान विषयमा अध्यापन गराउने निश्चित भएपछि मञ्चले स्वतस्फुर्त रुपमा आर्थिक अभियान गरेर उक्त रकम संकलन गरेको थियो । गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी गत शैक्षिक सत्रबाट ३ वर्षे बाली विज्ञान पढाइ सुरु गरेको हो । तीन वर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र सरह मान्यता प्रदान गरेको छ । साधारण सभामा बोल्ने वक्ताहरुले प्राविधिक शिक्षालय आजको आवश्यकता भएको औल्याउँदै यसको गुणस्तरीयतामा जोड दिएका थिए ।

अक्षयकोष (Fund) मा तीव्र गतिमा रकम संकलन हुदै

थुलुङ दुधकोशी गाउँपालिका-९, लोखिम, सोलुखुम्बुमा रहेको श्री जनता मा.वि. मा समुदाय स्तरबाट सुरुवात भएको तीन वर्षे Diploma in Agriculture/Plant science को पढाईलाई व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्न विध्यालयको समन्वयमा भुतपुर्व विध्यार्थी मंचको संयोजनमा स्थापना गर्न लागिएको अक्षयकोष (Fund) खडा गरिएको छ। यस कोषमा तीव्र रुपमा रकम संकलन कार्य भैरहेको छ। देश तथा विदेशमा रहनुहुने मनकारी महानुभावहरुबाट रकम संकलन भैरहेको हो।

गाउँपालिका प्रमुख अशिम राईको विशेष पहलमा २०७६ असोज ८ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT ) बाट सम्बन्धन लिएर लोखिममा गत शैक्षिक सत्रबाट जनता माविमा तीनवर्षे बालि बिज्ञानको कक्षा संचालन भएको हो। अध्यापन संचालनका लागि जनता मावि लोखिमकै भवन प्रयोग हुदै आएको छ भने सरकारको लगानी विना निजि स्रोतबाट संचालानार्थ छ। दक्ष जनशक्ति र ल्याव सामाग्रीहरुको व्यवस्थापन गर्नकोलागि आर्थिक समस्या भएपछि अहिले भूपु बिद्यार्थी मंच गठन गरि जनता मावि र भुतपुर्ब बिद्यार्थीको पहलमा जनस्तरमा आर्थिक सहयोग संचालन भैरहेको छ।

आज सम्म सहयोग गर्ने हरुको लिस्ट हेर्न यसमा क्लिक गर्नुहोस अथवा हाम्रो आधिकारिक फेसबुक पेज बाट पनि अपडेट भैरहेको छ।

थुलुङ दुधकोशी गाउँपालिका-९, लोखिम, सोलुखुम्बुमा रहेको श्री जनता मा.वि. मा समुदाय स्तरबाट सुरुवात भएको तीन वर्षे Diploma in Agriculture/Plant science को पढाईलाई व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्न विध्यालयको समन्वयमा भुतपुर्व विध्यार्थी मंचको संयोजनमा स्थापना गर्न लागिएको अक्षयकोष (Fund) खडा गरिएको छ। यस कोषमा तीव्र रुपमा रकम संकलन कार्य भैरहेको छ। देश तथा विदेशमा रहनुहुने मनकारी महानुभावहरुबाट रकम संकलन भैरहेको हो। गाउँपालिका प्रमुख अशिम राईको विशेष पहलमा २०७६ असोज ८ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT ) बाट सम्बन्धन लिएर लोखिममा गत शैक्षिक सत्रबाट जनता माविमा तीनवर्षे बालि बिज्ञानको कक्षा संचालन भएको हो। अध्यापन संचालनका लागि जनता मावि लोखिमकै भवन प्रयोग हुदै आएको छ भने सरकारको लगानी विना निजि स्रोतबाट संचालानार्थ छ। दक्ष जनशक्ति र ल्याव सामाग्रीहरुको व्यवस्थापन गर्नकोलागि आर्थिक समस्या भएपछि अहिले भूपु बिद्यार्थी मंच गठन गरि जनता मावि र भुतपुर्ब बिद्यार्थीको पहलमा जनस्तरमा आर्थिक सहयोग संचालन भैरहेको छ। आज सम्म सहयोग गर्ने हरुको लिस्ट हेर्न यसमा क्लिक गर्नुहोस अथवा हाम्रो आधिकारिक फेसबुक पेज बाट पनि अपडेट भैरहेको छ।

शैक्षिक परामर्श कार्यक्रमको झलकहरु

जनता माध्यमिक विद्यालयबाट SEE उत्तिर्ण विद्यार्थी एवम् अन्य सरोकारवालाहरुलाई आफ्नो रुचि र संभावना अनुसार गन्तव्य पहिचानमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक परामर्श कार्यक्रमको झलकहरु। कार्यक्रम लोखिम र जुबुमा गरिएको हो।

SEE उत्तिर्ण विद्यार्थीहरुलाई शैक्षिक परामर्श कार्यक्रम 2077

श्री जनता माध्यमिक विद्यालयबाट SEE उत्तिर्ण विद्यार्थी एवम् अन्य सरोकारवालाहरुलाई आफ्नो रुचि र संभावना अनुसार गन्तव्य पहिचानमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमको उदेश्य
१. SEE मा कुन विषयमा कति GPA ल्याएकोले कुन-कुन विषय/संकाय पढ्न पाईन्छ भन्ने बारे आधारभुत जानकारी दिने
२. प्राविधिक धार तथा सैद्धान्तिक विषय र संकायहरुबारे संक्षिप्त जानकारी दिने
३. कुन विषय पढ्दा अनुमानित कति समय र खर्च लाग्ने र कुन स्थानमा पढ्न पाईन्छ सो बारे जानकारी दिने
४. जनता मा वि मा सुरु भएको ३ वर्षे बाली विज्ञान र मुक्लीमा सुरु भएको Diploma in Civil engineering को पढाई बारे आधारभुत जानकारी दिने
५. लोकसेवा आयोग र निजामति सेवा बारे आधारभुत जानकारी दिने । लगायत अन्य समसामयिक विषय ।

स्रोत व्यक्ति
1) Er. Roman Bantawa Rai
Principal of Thulung Dudhkoshi Technical Collage
2) Mr. Abilal Rai
Section Officer, Government of Nepal
3) Mr. Bhuwan Bhatta
Teacher of Janata S. school.
4) Mr. Bishal Babu Rai
Deputy Head of Health Section, Thulung Dudhkoshi R.M.
5) Mr. Bikash Rai (ICT Expert)

SEE पास आउट विध्यार्थी लगायत 169 जनाको सहभागिताबिच आज शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भयो।कार्यक्रमको उदेश्य १. SEE…

Posted by Bikash Rai on Friday, August 28, 2020

आज जुबुको हिमालय मा.वि.मा "Educational Counselling on Career Choices After SEE" कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा…

Posted by Bikash Rai on Saturday, August 29, 2020

श्री जनता माध्यमिक विद्यालयबाट SEE उत्तिर्ण विद्यार्थी एवम् अन्य सरोकारवालाहरुलाई आफ्नो रुचि र संभावना अनुसार गन्तव्य पहिचानमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको उदेश्य१. SEE मा कुन विषयमा कति GPA ल्याएकोले कुन-कुन विषय/संकाय पढ्न पाईन्छ भन्ने बारे आधारभुत जानकारी दिने२. प्राविधिक धार तथा सैद्धान्तिक विषय र संकायहरुबारे संक्षिप्त जानकारी दिने३. कुन विषय पढ्दा अनुमानित कति समय र खर्च लाग्ने र कुन स्थानमा पढ्न पाईन्छ सो बारे जानकारी दिने४. जनता मा वि मा सुरु भएको ३ वर्षे बाली विज्ञान र मुक्लीमा सुरु भएको Diploma in Civil engineering को पढाई बारे आधारभुत जानकारी दिने५. लोकसेवा आयोग र निजामति सेवा बारे आधारभुत जानकारी दिने । लगायत अन्य समसामयिक विषय । स्रोत व्यक्ति1) Er. Roman Bantawa RaiPrincipal of Thulung Dudhkoshi Technical Collage2) Mr. Abilal RaiSection Officer, Government of Nepal3) Mr. Bhuwan BhattaTeacher of Janata S. school.4) Mr. Bishal Babu RaiDeputy Head of Health Section, Thulung Dudhkoshi R.M.5) Mr. Bikash Rai (ICT Expert)